एकता दिवस मनाउन विश्व हिन्दु युवा संघकाे माग
पोखरा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाउन माग गरिएको छ । विश्व हिन्दु युवा संघ स्याङ्जाले दिवस मनाउन सरकारसँग माग गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै पृथ्वी जयन्तीलाई एकता