सीमाबाट भित्रिन लाग्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ
भैरहवा । भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ । केही समय शून्यमा झरेको