चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड
चितवन । चितवनका सातवटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन्। दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका