जीर्ण रत्न माध्यमिक विद्यालय भवन : आश्वासन पाइने, काम नहुने
कञ्चनपुर । बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुँदै आएको छ। पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ। विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठामध्ये आठ कक्षा