यस्तो छ २०८२ जेठ २८ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ जेठ २८ गते, बुधबार, ई.स. २०२५ जुन ११, तिथि- ज्येष्ठ शुक्लपक्ष पूर्णिमा, १२ः४६ बजेपछि प्रतिपदा, ज्येष्ठा- नक्षत्र, साध्य- योग, वव- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः०९, सूर्यास्त- १८ः५८ । मेष : आजको दिनले गम्भीरता र सतर्कताको