जडीबुटीहरूको राजा मानिने शिलाजित उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर जाँदै
बैतडी, बैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ । शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो । ठूलाठूला चट्टानहरूमा गर्मी महिनामा चुहिने शिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन । जिल्लाका धेरैजसो