डडेल्धुरामा डा. केसीको १७ औं अनसन शुरु
अमरगढी– आफूना मागप्रति सरकार उदासिन भएको आरोप लगाउँदै डा. गोविन्द केसीले अनसन सुरु गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गरी सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा सोमबारदेखि आफ्नो १७ औं अनसन शुरु गरेका हुन् । चिकित्सा शिक्षासहित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा