आज गौरा पर्व, सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
डडेल्धुरा । आज गौरा पर्व मनाइँदै छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर आज र भोलि सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको