नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु
धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा