मुगुमा चार म्याग्निच्युडका दुई भूकम्प
काठमाडौँ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । त्यसैगरी बिहान ४ बजेर