मुगुमा भीषण आगलागी, १७ घर जले
मुगु । मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । राति साढे १२ बजेदेखिको आगलागी बिहान ४