जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी
जुम्ला । बचत तथा ऋण लगानीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ । वित्तीय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको ‘रैथाने’ बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको