दसैंमा घर फर्किनेको लर्को, स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोनाको जोखिम बढ्यो
दैलेख । कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमण दर उच्च छ । बुधबार मात्र प्रदेशमा एक सय २७ को परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । न्यून संख्यामा गरिएको परीक्षणमा पनि ठूलो संख्या संक्रमित भेटिने गरेका छन् । प्रदेश