जिप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते
काठमाडौँ। जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं ५ मा भएको यात्रुवाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा