सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार