मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । चार दिनदेखिको लगातारको झरी आज बिहानबाट काठमाडौँमा केही कम भएको छ । यद्यपि, पानी नपरे पनि मौसममा बदली रहेको छ । आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि