यस्तो छ आज २०८३ साउन ७ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन ७ गते, बिहीबार, ई.स. २०२६ जुलाई २३, तिथि- आषाढ शुक्लपक्ष नवमी, ०८ः५० बजेपछि दशमी, नक्षत्र- विशाखा, २७ः५५ बजेपछि अनुराधा, योग- शुभ, दिनरात, त्यसपछि शुभ, करण- कौलव, ०८ः५० बजेपछि तैतिल, २१ः३१ बजेउप्रान्त गर, चन्द्रराशि- तुला,