यस्तो छ आज २०८३ साउन ११ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन ११ गते, सोमबार, ई.स. २०२६ जुलाई २७, तिथि- आषाढ शुक्लपक्ष त्रयोदशी, १६ः०५ बजेपछि चतुर्दशी, नक्षत्र- मूल, ११ः२७ बजेपछि पूर्वाषाढा, योग- वैधृति, २४ः४३ बजेपछि विष्कम्भ, करण- गर, ०५ः०२ बजेपछि तैतिल, १६ः०५ बजेउप्रान्त वणिज, चन्द्रराशि- धनु,