सूर्यको प्रकाश अनुसार ‘धूपघडी ’ तयार
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा तुलसीपुरको बेलझण्डीमा उद्यान निर्माण गरी र