बाँके र रुपन्देहीका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य
बुटवल । रुपन्देही र बाँकेमा दुई दिनअघि कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रदेश नं ५ मा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ पुरनिहवाका २५ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको