कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : गण्डकी मुख्यमन्त्री गुरुङ
विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त गर्ने उद्देश्यका साथ प्रदेश सरकार सहित अन्तर्गतका सबै