२०८१ माघ ६ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ माघ ६ गते आइतबार, ई.स. २०२५ जनवरी १९, तिथि- माघ कृष्णपक्ष षष्ठी, उत्तराफाल्गुनी- नक्षत्र, अतिगण्ड- योग, तैतिल- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३३ । मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ