मौसम खुल्यो, खुलेन पर्यटन व्यवसायीको मन
पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक-पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो ‘वाउ पोखरा !’ पोखराको सौन्दर्यसँग जोडिएको