तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु
तनहुँ । तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ। डुम्रे–बेँसीसहर खण्ड अन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२