गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने हुनुभएको छ । आज मध्याह्न १२ बजे प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा