यस्तो छ यो साताको मौसम पूर्वानुमान
काठमाडौं । यो साताभर मनसुनी वायुको प्रभाव रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको मध्यमा भारतको पश्चिम बंगाल र झारखण्ड आसपासको क्षेत्रमा बन्ने न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहने देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागअन्तर्गत कोशी प्रदेश र बागमती