दमौलीको एक हार्डवेयर पसलमा आगलागी, नियन्त्रणको प्रयास हुँदै
तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवेयरमा भिषण आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थानीयको प्रयासमा आगलागी