एमालेको प्रतिबद्धताः ‘ग’ वर्गका अपाङ्ग र ६० वर्षमाथिका एकल पुरुषलाई पनि भत्ता
लमजुङ । नेकपा (एमाले) ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिबद्धता जनाएकाे छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा यस्तो उल्लेख छ । संघीय सरकारले एकल