धार्चे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी
गोरखा । धार्चे गाउँपालिका-६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार धन कुमार घलेको प्यानल नै विजयी भएको छ । चार दलीय गठबन्धनलाई हराउँदै घलेको प्यानल नै विजयी भएको हो । घले २०७४ सालमा अत्यधिक मत ल्याएर गण्डकी प्रदेशकै कान्छो वडाध्यक्ष