पोखरामा दूध बोकेको गाडी दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
काठमाडौं । पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ न. को दूध बोक्ने सिङ्गल क्याप बोलेरो नियन्त्रण