स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री थापा
भक्तपुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिका नगरस्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिले आयोजना गरेको नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “स्थानीय