हामी हिरा नचिनेर फलाम खोजिरहेको :मुख्यमन्त्री पौडेल
विकासका लागि आवश्यक बजेट भएकाले इच्छाशक्ति भएमा गाउँगाउँमा विकास गर्न सकिने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । मध्य धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङमा बुधबार गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गाउँगाउँमा बजेट पठाएकाले विकास