प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाइने
हेटौँडा, प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो बनाउने र अतिरिक्त मार्ग पनि निर्माण गर्ने निर्णय गरेको