आपसी समन्वय नहुँदा विपद् व्यवस्थापन समिति अन्योलमा
बनेपा,अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ । एकातिर बनाएको कार्ययोजना बजेट अभावका कारण आधा बर्खा