काउन्सिल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहँुदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल