उपत्यकाका व्यापारीले पसल खोले/तीनै जिल्लाका सीडीओको संयुक्त वैठक
काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गरेको छ । लामो समयदेखि लकडाउन हुँदा विहान वेलुका खान समेत समस्या पर्दै गएपछि उपत्यकाका व्यापारीहरुले आजदेखि सवै किसिमका पसलहरु खोलेका छन् । सरकारले विहान १०