उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिलो