स्वयंसेवक भूमिकामा क्याडेट
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा सहयोग पु–याउने उद्देश्यले नेपाली सेनाले क्याडेटलाई स्वयंसेवकको भूमिकामा खटाएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखीकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु गत मंगलबारबाट १० दिनका लागि काठमाडांै र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा बिहान र