रत्ननगरको विशेष नगर सभाः विधेयक, नियमावली र कार्यविधि पारित
चितवन । रत्ननगर नगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगरसभाले तीन महत्वपूर्ण विधेयक, नियमावली र कार्यविधि पारित गरेको छ । विशेष नगरसभा गरी सो नगरपालिकाले भूमिहीन दलीत, भूमिहिन सुकुम्वासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि पारित गरेको हो ।