रुसी आक्रमणका कारण भएको महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघनविरुद्ध प्रदर्शन
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानवअधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी मानवअधिकारको सम्मान गर्न