मेलम्ची सिन्धुखोलामा घरको छतबाट लडेका एक व्यक्तिको मृत्यु
सिन्धुपाल्चोक । आफ्नै घरको छतबाट लडी सिन्धुखोलामा एक व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ सिन्धुखोला स्थित ६९ वर्षका झम्कनाथ तिवारी बुधबार बिहान साढे ५ बजेको समयमा आफ्नै २ तले पक्की घरको छतबाट लडेका थिए । घाइते अवस्थामा उपचारका