गैंडाकोटको मेयर र उपमेयरमा भारी मतले कांग्रेस निर्वाचित
चितवन । नवलपरासी (वर्दघाट पूर्व) को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् । मेयरका उम्मेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९