काठमाडौँ महानगरद्वारा बालाजुस्थित घरको सटरभित्र सञ्चालित पेट्रोल पम्प सिल
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित एक पेट्रोल पम्प सिल गरेको छ । कोत: धुकु पेट्रोल पम्प सिल गरिएको महानगरले जनाएको छ । घरको सटरभित्र सञ्चालित उक्त पेट्रोल पम्प महानगरले सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए