आजदेखि वर्षा हुने क्रम बढ्ने, कोशी र बागमतीमा भारी वर्षा
काठमाडौं । आजदेखि देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्दै जाने देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मौसम बदली र वर्षा क्रमशः बढ्दै जाने संकेत देखिएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य क्षेत्रमा