काठमाडौं उपत्यकामा मंगलबार ४६८ सवारी चालक कारबाहीमा
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ४६८ सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोली ती सवारीका चालकलाई कारबाही गरेको हो। जसमा ओभर स्पिड चलाउने २९१, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८९, लेनको पालना