पशुपति गौशालामा विधिपूर्वक गाईपूजा (फोटो फिचर)
काठमाडौँ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको तेस्रो दिन आज देशभर गाईपूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको