युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको पुष्टि
काठमाडौं । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो। परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि