नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ