विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमित राख्ने गल्ती नगरौं
भक्तपुर । विद्यार्थीलाई पाठ्यपुस्तकमै सिमित राख्न नहुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। एभरेस्ट स्कुलमा बुधबार भएको इसीए (अतिरिक्त क्रियाकलाप) अवार्ड डिष्टिव्युसन तथा वार्षिक सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै शिक्षासँंग सरोकारवालाहरुले शिक्षालाई व्यवहारसँंग जोडनुपर्नेमा जोड दिए। पाठ्यपुस्तकका साथै उनीहरूलाई अन्य विभिद् जीवनउपयोगी