रसुवामा खुल्ला रक्तदान हुने
रसुृवा । प्रजातन्त्र दिवसको अवसरमा रसुवाको कालिका हिमालय क्याम्पसमा ०८० फागुन ७ गते नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दुवै संस्थाको आयोजनामा हुन लागेको यो